काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को पहिलो संस्करणमा विद्युतीय गाडी निर्माता बीवाईडीले तहल्का मच्चाएको छ । बीवाइडीले सम्पूर्ण अटो उद्योगको ध्यान नै आफूतिर तान्न सफ लबनेको छ । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न ऐतिहासिक नाइमा एक्स्पोमा २२ सयभन्दा बढी गाडी बुकिङ भएका छन् । तर, बीवाईडी एक्लैको ८०० युनिट बुकिङ भएका