काठमाडौं । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ देशभरका मोटरसाइकल प्रेमीका आकर्षणको केन्द्र बनेको छ । गत बुधवार अर्थात् साउन २१ गतेदेखि सुरु भएको एक्स्पोमा विभिन्न ब्रान्डका दुई पांग्रे सवारी साधान धमाधम सार्वजनि भइरहेका छन् । एक्स्पोमा १५ ब्रान्डले आफ्ना नयाँ बाइक र स्कुटर सार्वजनिक गरेका छन् । स्मार्ट