२४ भदौ २०८३, बुधबार

अटो

चेतक इभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्स्पमोमा सार्वजनिक

काठमाडौं । यसै साता नेपाली बजारमा धमाकेदार आगमन गरिसके पछि चेतक ईभील नाइमा नेपाल मोबिलिटी एक्स्पो’ २०२५ मा आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ को म्युजिक भिडियाको प्रिमियर गरी आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ। लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेश जंग कुँवरको प्रस्तुति रहेको यो म्युजिक भिडियो