२४ भदौ २०८३, बुधबार

अटो

आयोनद्वारा ‘द एक्स्ट्रा अर्डिनर अफर’ घोषणा, गाडी खरिदमा ८ लाखसम्म छुट

काठमाडाैं । नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले आयोनले “द एक्स्ट्रा अर्डिनर अफर” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले आयोन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरुलाई अझ सुलभ