२४ भदौ २०८३, बुधबार

अटो

टीभीएसको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा टीभीएस ब्रान्डको नयाँ स्कुटर जुपिटर सार्वजनिक भएको छ। टीभीएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ पर्ने उक्त स्कुटर सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो। यो नयाँ स्कुटरमा सिंगल सिलिण्डर, फोर स्ट्रोक र टू भल्भ भएको ११३ सीसी क्षमताको इन्जिन राखिएको