काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ भव्य प्रदर्शन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको उक्त प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुने भएका छन् भने ३५ नयाँ सवारी मोडल पहिलोपटक सार्वजनिक हुँदैछन् । सोमबार राजधानीमा पत्रकार