अटो « Arthapath.com
७ असार २०८३, आइतबार

अटो

सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड

काठमाडौं । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने “टाटा मोटर्स वन वर्ल्ड २०२४” कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ। साथै, “पायोरिङ इभि एक्पान्सन” का लागि विशेष कदर पत्र प्राप्त गर्दै, नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ। सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाललाई सबै प्रमुख