काठमाडाैं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले (बिएमसिभी) १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (भिइसिभी) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५मा प्रतिष्ठित ‘सर्व श्रेष्ठ वितरक – दक्षिण एसिया’ पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार भिइसिभीका एमडी तथा सिइओ विनोद अग्रवालले प्रदान गरेका हुन्