काठमाडौँ । भारतले पेट्रोलमा इथानोल मिसाउने अनुपातलाई २० प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गर्ने भएको छ । भारत स्टेज ६ (बीएस सिक्स) भन्दा पहिलाका अधिकांश सवारी साधनले इथानोलको २० प्रतिशत मीश्रणलाई थेग्न नसक्ने देखिएपछि सरकारले अनुपात घटाउन लागेको हो । भारतले प्रदूषण र जलवायु परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको खनिज