बैंक « Arthapath.com
५ चैत्र २०८१, मंगलवार

बैंक

बैंकमै थुप्रियो लगानीयोग्य रकम, कर्जा प्रवाहका लागि कुन बैंकसँग कति पैसा ?

काठमाडौं । पछिल्लो समय बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । बैंकहरुले कर्जा प्रवाह बढाउन थालेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले बैंकहरुमा निक्षेप र कर्जा दुवै वृद्धि भएको देखिन्छ । संघका अनुसार फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ६.१२ प्रतिशत वृद्धि भएको