बैंक « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

बैंक

कुमारी बैंक र एनसिसि बैंकबीच १:१ अनुपातको शेयर आदान-प्रदान गर्न स्वीकृत

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बिच मर्जरमा जाने अन्तिम सम्झौता भएका् छ । बुधबार कुमारी बैंक लिमिथटेडको केन्द्रिय कार्यालय टंगालमा सम्पन्न भएको हो । साथै दुबै बैंकका संचालक समितिहरुले १:१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।