बैंक « Arthapath.com
४ फाल्गुन २०७८, बुधबार

बैंक

निफ्रा बैंकले यस्तो सम्झौता गर्याे सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनलसँग

काठमाडौं । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ (SJ) समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (SMEC) बीच सम्झौता भएको छ । निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले सम्झौता पत्रमा हस्ताक्षर गरेका