बैंक « Arthapath.com
१३ फाल्गुन २०७८, शुक्रबार

बैंक

पाँच पटक ‘बैंक अफ दी इयर’ पाएको नेपाल इन्भेष्टमेण्ट बैंकले ३६ बर्ष पुरा गर्याे

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित–राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । पाँच पटकसम्म बैंक अफ दी इयर (Bank of the Year)