२६ भदौ २०८३, शुक्रबार

बैंक

नेपाल बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र