बैंक « Arthapath.com
३ फाल्गुन २०७८, मंगलवार

बैंक

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको ओराली बजारमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा यहि फाल्गुन ०२, गतेबाट ९३ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो