काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको बैंकर्स संघको बैठकले यस्तो निर्णय गरेको हो । बैंकर्स संघका अनुसार अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरिएको हो । नेपाल राष्ट्र बैंकले केही दिन अगाडि अत्यावश्यक