काठमाडौँ । एभरेष्ट बैङ्कको अगुवाइमा गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादनमा लगानी जुटेको छ । कजरिया रमेश टायल्स लिमिटेडमा एभरेष्ट बैङ्कको अगुवाइमा लगानी जुटेको हो । नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सका लागि एभरेष्टसहित तीन बैंकले ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको हुन् । त्यसका लागि बिहीबार सहवित्तयिकरण अन्तर्गत सहभागि बैङ्कहरूबिच वित्तीय