२७ भदौ २०८३, शनिबार

बैंक

कुमारी बैंकले पाँच अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्न निवेदन दिएको हो । जस मध्ये २० लाख इकाई सर्वसाधारण र बाँकी