२७ भदौ २०८३, शनिबार

बैंक

प्रतिकित्ता १०६ रुपैयाँमा नै सिटिजन्स बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३४ हजार ३३७.६९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी आवेदन पेश गर्ने