९ श्रावण २०८३, शनिबार

बैंक

कुमारी बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखा प्रथम

काठमाडौं । कुमारी बैंकको नेपालगञ्ज शाखा आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा प्रथम भएको छ । बैंकको आन्तरिक मोबाइल बैंकिङ्ग प्रतियोगितामा नेपालगञ्ज शाखाले समूह ‘ख’ बाट प्रथम स्थान हासिल गर्न सफल भएको हो ।बैंकले डिजिटल कारोबार अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग बढाउन यस्तो आयोजना गरेको हो । बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधा