बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

ग्लोबल आइएमई बैंकको कारोबार समय परिवर्तन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कारोबार समय परिवर्तन गरेको छ । बैंकले अब आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि दिउँसो ४.३० सम्म, शुक्रबार १० बजेदेखी १.३० बजेसम्म संचालन हुने जनाएको छ । साथै, सन्ध्याकालीन काउन्टर आइतबार देखि बिहिबारसम्म दिउँसो ५ बजेसम्म साँझ ७ बजेसम्म र शुक्रबार भने दिउँसो २.३० बजेदेखि