बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

बदलिदो परिवेशमा ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवालाई थप प्रभावकारी बनायो: अध्यक्ष पाठक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी बनाएको बताएका छन् । बैंकको १७औं वार्षिक साधारणसभा बोल्दैं उनले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना