बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अब ‘टप थ्री’ : प्रतिफलमा न्यायोचित वृद्धि, मर्चेन्ट बैंकिङ्ग सेवामा ‘नम्बर वान’

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजदेखि एकीकृत कारोबार थालनी गरेका छन् । दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् । ‘समृद्धिको पथमा अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई