बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

तपाईको खातामा आयो ८.२५ प्रतिशत बोनस शेयर ? आएको छैन् भने के गर्ने ?

काठमाडौं । एनएमबि बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ । बैंकले पुष २६ गते (मंगलबार) बाट डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको हो । साथै, हालसम्म सेयरअभौतिकीकरण नगराएका सेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण