बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

एभरेष्ट बैंकको १२१औं शाखा झापाको धुलाबारीमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा बिस्तार गरेको । उक्त शाखाको उद्धघाटन मेचिनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका हुन । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ । यो संगै प्रदेश नं.