काठमाडौं । ग्लोकल प्रा. लिमिटेडले भारत नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारको रूपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबास सहरमा २०० महिलाहरूका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा सफलतापूर्वक सञ्चालन गरेको छ । वित्तीय शिक्षा प्रवर्द्धन र नेपालमा महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने