बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

कुमारी बैंकको साधारण सभा सोमबार बस्दैं, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । कुमारी बैंकको २२औं बार्षिक साधारण सभा सोमबार (कात्तिक २१ गते) बस्दैछ । सभा कुमारी बैंक लिमिटेड, नक्साल (प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेगरी बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश