काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग हमति गरेको छ । हिमालयन ह्वाइट हाउस र शुभश्री कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सहमति पत्रमा हिमालयन ह्वाइट हाउस कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले, शुभश्री