काठमाडौं । मर्जर सम्झौता गरेका कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको स्वाव रेसियो तय भएको छ । यी दुवै बैंक मर्जरमा जानका लागि १ः१को स्वाप रेसियो कायम भएको हो । मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका उक्त स्वाप रेसियो कायम गर्ने गरी