२६ भदौ २०८३, शुक्रबार

बैंक

११ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरीरहेका छन् । वाणिज्य बैंकहरु मध्य हालसम्म ११ वटाले आर्थिक वर्ष २०७८।०७९ बाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेक हुन । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको