काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना लाखौं ग्राहकहरूलाई लक्षित गर्दै खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। यस अभियानमार्फत बैंकले ग्राहकमैत्री कर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको छ। अब ग्राहकहरूले घरमै बसेर वा मोबाइलबाटै प्यान अपडेट गर्न सक्ने सहज सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले आफ्नो