काठमाडौँ । कुमारी बैंकले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने