सहकारी Archives - Page 15 of 28 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सहकारी

काठमाडौं महानगर भित्रका सहकारीहरुको पनि ठगी प्रवृत्ति बढ्दै, प्रहरीमा पुग्यो ७१ वटा मुद्दा

काठमाडौं । देशभर नै सहकारी ठगी बढ्दै गएको छ । पछिल्लो समय देखिएको आर्थिक मन्दी लगायतका कारण सहकारी ठगीका घटना दिनदिनै बढ्दोक्रममा छन् । यसैविच पछिल्लो समय देखिएको सहकारी संस्थाहरुको ठगी प्रकरणमा काठमाडौं महानगरपालिका अन्तर्गतका सहकारी संस्थाहरु पनि मुछिन थालेका छन् । काठमाडौं महानगरपालिका भित्रका झण्डै तीन दर्जन सहकारी संस्थाको