२५ भदौ २०८३, बिहिबार

सहकारी

काठमाडौं महानगरभित्र सहकारी ठगी बढ्दै, ३२ वटै वडाका सहकारी माथि अनुगन गर्दै महानगर

काठमाडौं । पछिल्लो सयम सहकारी संस्थाहरुको ठगी बढ्दै गएको छ । यस्ता ठगी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले भने अनुगमन गर्ने भएको छ । महानगरले आफु अन्तरगतका सहकारीहरु माथि अनुगमन गर्ने भएको हो । महानगर अन्तरगत झण्डै १९ सय सहकारी सञ्चालनमा छन् । उनीहरु माथि तत्काल अनुगमन गर्ने तयारी महानगरले गरेको