सहकारी « Arthapath.com
१६ असार २०८०, शनिबार

सहकारी

सहकारी क्षेत्रकै ठुला ठगी प्रकरणहरु: अग्रस्थानमा शिव शिखर, एउटै व्यक्तिले १५ अर्ब बढी रकम हिनामिना

काठमाडौं । नेपालमा बचतकर्ताको सबैभन्दा धेरै रकम ठगीमा गर्नेमा शिव शिखर बहुउद्देश्यीय सहकारी अग्र स्थानमा देखिएको छ । उक्त सहकारीले सर्व साधारण वचतकर्ताको झण्डै ११ अर्ब रुपैयाँ बचत हिना मिना गरेको छ, जुन अन्य सहकारीले गरेको ठगी भन्दा ठुलो हो । ३५ जिल्लामा शाखा रहेको यस सहकारीको बचतकर्ता १ लाख