काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ। मङ्सिर ९ गते सम्पन्न प्राधिकरण बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि आह्वान गर्ने निर्णय गरेकाे हाे