सहकारी « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

सहकारी

सात बुँदे सहमतिपछि स्थगित भयो सहकारी पिडित बचतकर्ताहरुको आन्दालेन, के-के भयो सम्झौता ?

काठमाडौं । सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माईतिघर मण्डलामा जारी अनसन/धर्ना आजबाट स्थगन भएको छ । सहकारी पीडित बचतकर्ता र सरकारबीच ७ बुँदे सम्झौता भएपछि अनसर/धर्ना कार्यक्रम स्थगित भएको हो । विगत दुई महिनादेखि आन्दोलनरत सहकारी पीडित बचतकर्ता संघर्ष समितिले उठाउँदै आएको माग सम्बोधन गर्ने विषयमा सरकारसँग सम्झौता भएको हो ।