Development Bank « Arthapath.com
८ असार २०८३, सोमबार

Development Bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडाैं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २६ गते सत्रौँ वार्षिक साधारण सभा बाेलाएकाे छ । गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बाेलाएको हाे। सो सभा मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सिके प्रालि, बुटवल, रुपन्देहीमा अपरान्ह साढे १२