काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ । उक्त “वित्तीय साक्षरता कथा संग्रह” बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गर्नुभएको हो । बैंकले