काठमाडौं । मुक्तिनाथ विकास बैंक १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार पोखरामा सम्पन्न सभाले उक्त साधारण सभाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७