३ आश्विन २०८३, शनिबार

Development Bank

महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित, राजेश उपाध्याय पुनः अध्यक्षमा निर्वाचित

काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए। सम्पन्न सभाले सेयरधनीहरूका लागि लाभांशसहित विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान