३ आश्विन २०८३, शनिबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस ७ गते, सोमबार, अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता