४ आश्विन २०८३, आइतबार

Development Bank

ज्योति विकास बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा केन्द्रमा विशेष छुट

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित “तिलगंगा सिटी आई सेन्टर” मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया