काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले (असार २३ गते) ३५ दिनभित्र दिन