काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बिच आइभीएफ उपचार पद्धतिमा आकर्षक छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरेका छन् । पछिल्लो समयमा मानवीय