काठमाडौं । महालक्ष्मी विकास बैंकले बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता संचालनमा ल्याएको छ । बैंकले बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचत मै मुद्धती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको हो । खाता अन्तर्गत बचतकर्ताले १