काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६औं वार्षिक साधारण सभा आज बस्दैछ । बैंकको सभा आज अर्थात् पुस १९ गते शुक्रबार, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, प्रा.लि., मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई हाल