Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष ७ प्रतिशत लाभांश मात्रै दिने भएको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर दिने भएको हो । उक्त प्रस्तावित लाभांश अब