Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

दरबारमार्गमा महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र

काठमाडौं । महालक्ष्मी विकास बैकले डिजीटल भुक्तानी केन्द्र संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमकाबीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने । केन्द्र अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र