Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

नाजुक बन्दै कर्णाली डेभलपमेन्ट बैंक, सबै कारोबार रोक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको छ । बैंकको वित्तीय अवस्था नाजुक बनेको भन्दै नेपाल राष्ट्र बैंकले उक्त बैंकको कारोबार रोक लगाउने निर्णय गरेको हो । बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र